Posted by: SurNaTal September 19, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
वाउ उ उ उ उ उ उ उ कुम्ले ब्रो,
१ हप्ता पनि हैन १ महिन कै dose जस्तो छ नि।
साँझ पख एकन्तमा तिमिलै सम्झिदा ....
रात्रिको अंधेरो बिहानी को सुनौलो, संसारको रित यस्तै हो साथि ....
सन्ध्याकालीन् तारेमाम सबै गाम्लेहरुलाइ।