Posted by: ritthe September 19, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
हरी "पदक बिजेता" लाई जदौ जिम्माल बुढा नि पदक पाउने तर्खर मै होलान हिजो अस्ती एती खेर उहिले उक्लिसक्थे बुढा स्वा स्वा र फ्वा फ्वा गर्दै । आज नलीखुट्टोले अली निक्कै नै बैमान गर्‍यो जस्तो छ । ठुल्दाइ किन गुप-चुप गुप-चुप?
Read Full Discussion Thread for this article