Posted by: ritthe September 19, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
रात्रीको अन्धेरी बिहानिको सुनौलो यही नै संसारको रित हो साथी हरेक पल मा दु:खै दु:ख छ सुख त बाहाना नै अइया........., लु बल्ल बिसाये भार चौतारीमा नमस्ते अरम पैला सप्पै लाई होलसेलाँ । अनी अब हालखबर त राम्रै होला क्यार ! लु अन्तरेले पुराना मित्रहरूलाई भे'टे छ आफुलाई पनि खुस्सी लाग्यो
Read Full Discussion Thread for this article