Posted by: PallaGhareAntare September 19, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
ति सबैले हाम्लाई पढाका हुन ठुल्दाई। एक जनाले त एक बाजि ल्याबबाट निकाल्द्या हुन् हाम्लाई धेर चकचक गरेर। अनि तिनै सरले एक् चोटि चाँहि बिध्यार्थिलाई धेर प्रश्न सोधे भनेर खातेहरु भनि गालि गर्दा कम्ता बबाल भा थेन, कक्षा सब बन्द कति दिन। क कल्ले माफि माग्नु पर्‍या थ्यो क्यार।
Read Full Discussion Thread for this article