Posted by: Deep September 18, 2007
Prachande disappears!!!!
Login in to Rate this Post:     0       ?        
साँच्चै त्यो तुल कस्ले बनाको हो -- झुर लेखेछ नी। "मिटिङ्ग" पनि गल्ती लेखेछ, "कन्स्टिटुएन्ट" पनि अनि इन्स्योर पनि। Meeting (Meetting re) Constituent (Cunstituent re) Ensure (Insure re) कैले देखी बनाको हो तेत्रो तुल -- फुकार हेर्ने ठाम भएनछ क्यारे। ल अब घारघुर हुने भो गिरीजाले त्वं शरणम गरेनन भने। जनतालाई नी साढेसातले नछोडने भो।
Read Full Discussion Thread for this article