Posted by: Nepal ko chora September 18, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
बिराटनगर कै न भए पनि बिराटनगर त कति पुगियो कति। सानो मा टाउको फुटाएर २ दिन त हस्पिटल मा नि सुतियो। आफु त १-१ दिन गरेर जम्मै चिने जानेका बस्दा त २ हप्ता चाइ मज्जा ले बित्छ। हाट बजार देखि जोगबनी, तिनटोलिया देखि बरगाछी, चादनी चोक देखी देवकोटा चोक अनि पानी टन्की, अरनिको स्कुल देखि महेन्द्र मोरङ र बिराट साइन्स क्याम्पस जम्मै पुगियो के रे। पुरानो दिन हरु पो याद भयो यो धागो हेर्दा त। जम्मै बिराटनगरे लाइ मेरो नमस्ते।
Read Full Discussion Thread for this article