Posted by: Nepal ko chora September 18, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
दुर्गी दिदी नमस्ते, सन्चै? दाइ कता बेपत्ता हो आजकल? दार्जीलिङ तिर त लाग्नु भएन भोट हल्न लाइ? भान्जीहरु लाइ सम्झेको छ भनि दिनु है त।

जदौ जिम्माल बा, नलि खुट्टो कस्तो छ? सिधै छ कि बाङ्गी स'को?

चिप्ले दाइ, नमस्ते।

ठुल्दाइ, तारेमाम।

सान्नानी, अर्को चोटी गोल्भेडाको टिम्मुर हालेको अचार हामी पनि पाउ है त, एक्लै खाने हैन नि। नत्र पेट दुख्ला। आफु कहा त टिम्मुर नै छैन।

रिट्ठे सान, (यो सान भनेको चाइ के हो कुन्नि, गुरु ले सान भनेको सुनेर भन्देको के रे। जपानि भासा आउदैन आफु लाइ त )
नमस्ते। हजुर बिराटनगर तिर को हो? अर्को गाउमा बिराटनगर को कुरा गरेको देखे जस्तो लगेर सोधेको।

थुली, चित्रे, भाउते गुरु, हरि, निस पाट, मुन्नि, उफ्री, र नाम लिन छुटेको जम्मै गाम्ले लाइ नमस्ते।
Last edited: 18-Sep-07 12:09 PM
Read Full Discussion Thread for this article