Posted by: chipledhunga September 18, 2007
Login in to Rate this Post:
0
?
अरुणै तर्यो नि बरुणै तर्यो
हे लै लै दुधकोशी तर्नै छ
छेउ काटी रुमाल चट्टै
आमाको काखमा बास मात्रै लियो
हे लै लै कहाँ गै मर्नु छ
छेउ काटी रुमाल चट्टै
मङ्लवारे जदौ सबै लाई