Posted by: Rahuldai September 18, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
लौ लौ, सान्नानी किन रिसाउने हो। हिजो मात्र अनुराधा आएकी होइन? भेट्नु भएन कि? अब दिन दिनै अनुराधा आउनलाई उनलाई नि फुर्सद हुनु पर्‍यो। बालबच्चा भएकी, आज फुर्सद मिलाउंछे कि हेरम्। उनलाई फुर्सद भए पछि चौतारीमा लिएर अौने जिम्म मेरो हो, कस्सम।
Read Full Discussion Thread for this article