Posted by: me_n_onlyme September 18, 2007
BREAKING NEWS !!! Maoists left government!!!
Login in to Rate this Post:     0       ?        
न्यय न पाये गोर्खा जानु भन्ने उखान सुन्दा हसो उठ्छ। अहिले त गोर्खा मात्र हैन सार नेपाल नै उधाहरण / न मुना भाई सक्या छ विश्वो सामु। राम्रो काम को हैन नराम्रा काम को न मुना। नेपाल मा त अजकल ख्याल ठट्टा मा बम पड किन्छ। जोक जस्तो गरी सरकार बन्छ र समाप्त हुन्क्छ। ख्याल ठट्टा मै जन अन्दोलोन को घोषणा हुन्छ र निहत्ता निर्दोश जनताहरु मर्छन, स्वर्थी नेता हरु को स्वार्थ पुर गर्दै। सती ले सरापेको देश भन्थे, भनाइ मात्र रहेछ, यो त नेता ले सरपेको देश पो रहेछ। 12 वर्ष लामो जन युद्ध पछी फर्केका नेता हरु को त बुद्धी पलायो होल भनेको त तिनी हरु त झन हिसाब किताब पो रख्दो रहेछ न् कती मान्छे मरें भनेर। संख्या म कमी भयो जस्तो छ, कोटा पुर्याउन फेरी लागि परे आन्दोलन गर्न। अहिले पो, नेपाल लाई साँच्चै निरन्कुश साशक को नै जरुरी छ जस्तो भान हुन लाग्यो म लाई। नेपाली लाई त गोर्खे लौरी नै चहिदो रहेछ। अब कती दिन को अन्योल हुने हो केही ठेगा न भएन। प्रधान मन्त्री गिरिजा मर्ने बेला मा एुटा पुण्य काम गरेर गये हुन्थ्यो। सार माओवादी को हतियर सरकार मा सुरक्षित गरेर, यी सबै आतंककारी हरुलाई, एकै ठलो म बोलएर, कोट पर्ब भन्दा पनि उच्च सैली मा, एुत आखिरी हत्य कन्ड को प्लानिङ। जय नेपाल।
Read Full Discussion Thread for this article