Posted by: sure September 18, 2007
Login in to Rate this Post:
0
?
क बाट करायो
ख बाट खरायो
रात भरी करायो
दिनभरी हरायो
अरु त तेस्तै हो साथी हो ........
जे भये पनि पुल्चोक ले सबै को प्रगती गरायो ....।।।
तेसैले पनि फेरी पुल्चोकको धेरै धेरै याद आयो।।।