Posted by: parbatya September 17, 2007
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        
चार बर्ष छाडि, पाँच बर्ष लायो, फेरि पुल्चोकको, याद आयो। (From bhaute) अब त सात बर्ष छाडि, आठ बर्ष लायो, फेरि पुल्चोकको, याद आयो। यती बेला दशै अगाडि शायद अन्तिम इक्जाम थियो होला । पाटन को टि हाउस् , आर यस् अनि सेवेन पोइन्ट बिहान साढे आठ बजे प्याक थियो अरु के लेख्ने? माथिको पढ्दा मात्र पनि 'अहिले र त्यो बेला' भनेर नरमाइलो लाग्छ
Read Full Discussion Thread for this article