Posted by: Deep September 17, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
आज मलाइ धमाधम पर्यो भन्या त के हुन्थ्यो --बिचरो कलङ्की भ्याई नभ्याई चौतारी र बिराटनगर दौडीरा रे छ बेतोड। कलंकीले "हम आपके है कौन?" भन्नी त भन्नी तर कल्लाई भनेर घुरेर घुरेर एउटीलाई यसैलाई पेल्दिन्छु डाइलोक भन्दै जुम ईन के गर्या थ्यो 'हम दिल दे चुके सनम' भन्दीछ ठीटीले। कलंकीब्रो फेरी प्रो पर्यो "दे दे दिल जस्लाई दिने हो --हमे तो त्यो खतरा ज्यान चाहिए" ठोक्देर फेरी घुर्देछ। त्यो बिराटनगरमा एउटा सिनेमा हल थ्यो ईन्द्र हो की के हो त्यो क्याम्पस तिर -- त्यो सिनेमाहल अघि रुखहरु थिए के का हुन -- टन्न रिक्सा राख्या हुन्थ्यो ति रुखहरु मुनी अनि पसलहरु पनि थिए साना साना। तेतै तिर हो कलंकी साईकलबाट पछारीएको रे।
Read Full Discussion Thread for this article