Posted by: KaLaNkIsThAn September 17, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
" प्रोब्याबिलिटि अफ गेटिङ च्वाँक इज इनभर्स्लि प्रपोर्सनल टु दि रियालिटि अफ गेटिङ फ्याट!ह्वेन इटिङ ह्याविट इज कन्स्ट्यान्ट!" एैया ! प्रभू त्यो गोडा ट्वाईलेटाँ गएर धोई, पखाली, नङ्ग-सङ्ग काटेर, अत्तर सत्तर हालेर आम त प्रभू एकचोटी!! नढोकी भएन। त्यसको बाजे जमानामा फिजिक्स ट्युसन पढ्दा सोभियत मान् ले बुझाउन नसक्या न्युटनको "ल" को नि जिजुबाजे "ल" उत्पादन गरेर सम्पादन गरेर साझामा प्रकाशन गर्ने त्यस्ता धुरन्धर बिर्खे आईन्स्टाईन को खुट्टा ढोक्न पाए धन्य हुन्थें प्रभू। हाम्रो नेपालाँ त जति भूँडी बढ्यो उती खाई लाई पाका संतान भन्छन् है -- अब यस्तो ज्यानमारा दिमाग र ज्यानमारा भूँडी भाका बिर्खे लाई छोरी दिन बिचलित पोटेन्सियल ससुराली खलक टनाटन होलान् है -- धन्ना मान्न पर्दैन -- द कम्बिनेसन् अफ गिदी एण्ड भूँडी इज डाईरेक्ट्ली प्रपोर्सनल टू द अमाउण्ट अफ् पोटेन्सियल हुनेवाला ससुरा !! ल किप ईट अप। भाउते, त्यो शाकाहारी बियर संग के के खाएर के के बढ्या छ त्यो सब देखाउन थाल्यो भने साझामा उत्तानोटाङ्ग लाउछ सान ले, भो -- बढ्या-घट्या कुरै नगरौं भूँडी बाहेक -- हुन्छ नि एउटा, कुरा मा कुरा
Read Full Discussion Thread for this article