Posted by: shirish September 17, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
Ha Ha Bhaute त्यो रहेन मिलाउन खोजेर त्यस्तो भा' हो के ! अलि अलि मात्र पिए नर्भस सिष्टम excite हुन्थ्यो तर धेरै पिएर depress हुन्छ के ! बेहोसै बए पछि के गरोस् बिचाराले ! भउतेको suggestion लाई कदर गर्दै अन्त आंखा डुलाई निगरानी के तोड्यो ! तिमी सित मात्र पिउने मेरो बानी रहेन !
Read Full Discussion Thread for this article