Posted by: भउते September 17, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
....सबैभन्दा पहिला "केही गर्ला" भनेको के हो? यो प्रश्नका जवाफ अनेकौ हुन सक्छन। भावत्मकरुपमा नेपालको सीमा भित्र र बाहीरका नेपालीहरु सँग एक्यबद्यता देखाउला..... अहिलेको यो बिखण्डनको स्थितिमा गुज्रिरहेको नेपाल र नेपालीलाई यो भन्दा ठूलो गुन केही हुन सक्ला र दिपदा' ? राजनितिको फोहर खेलले जाति, धर्मको आधारमा देशलाई टुक्र्याएर/भँड्याएर आफ्नो स्वार्थसिद्द गर्न तत्पर नेता भनाउदाले ६० बर्षको राजनितीक यात्रामा देशलाई नगरेको गुन एउटा कलाकारले केही समय मै गर्न सक्दो रहेछ। देशको सबै भन्दा ठूलो शक्ति भनेको भावनात्मक एकता जस्तो लाग्छ। नत्र त देश नै कसरी रह्यो र ! हजुरको प्रशान्त प्रतिको भावना र सपोर्टको सम्मान गर्छु। मेरो बुझाइमा "केही गर्ला" को नम्बर १मा आउने अर्थलाई प्रश्ट पारेको मात्र, अन्यथा नठान्नुहोला।
Read Full Discussion Thread for this article