Posted by: Eklavya September 17, 2007
"नेपालको स्वतन्त्रता खतरामा"
Login in to Rate this Post:     0       ?        
ठीक भन्यौ रोहितजी, यो पञ्च कम्युनिष्ट राष्ट्रवाद नेपालको हलमार्क भैसक्यो। अब त सकेसम्म अमेरिका भारतलाई गाली गर्दै तिनकै भित्री आशिर्वाद गर्न, दूतावासको ढोका कुर्नेहरू नै नेपालका राष्ट्वादका व्यख्याता भए । नेपालका भातमारा राजनीतिक चाटुकारहरू आँफ्नो हुतिहारापन छोप्न भारतको हाउगूजी देखाएर जनता भड्काउँछन र यो कुरामा पातकि कम्युनिष्टहरू झन अगाडि छन् । तिनले भारतको जिम्मामा मुलुकलाई नचोबल्ने हो भने , कुन जनताले यो गति बनाका हुन र ? साले राँडिका छौँडाहरू, जनतालई नानाभाँति भन्दै उचाल्यो अनि थचार्‍यो ।
Read Full Discussion Thread for this article