Posted by: me_n_onlyme September 17, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        

भाउतेजी को भनाइ सोर्है आन ठिक हो। हामीले अहिले प्रशन्त को लागि गरेको सहयोग पछी कुनैना कुनै रुप्ले नेपाली लाई फर्कने छ। तेसैले दाजु भाई दिदी बहिनी हरु समय छंदा आफुले सक्दो सहयोग प्रशन्त को लागि गरी हलौ। मैले पनि भर्खर आफु ले सक्दो सहयोग गरी सक्याको छु।
प्रशन्त लाई ईण्डियन इदोल जिताउन मद्घत पुर्याऔ।
प्रशन्त को जीत लाई आफ्नो जीत मनौ र सहयोग गर्न चाहने साथीहरु लाई पनि यस्को बारेमा प्रचर गरौ र सबैलाई सहयोग गर्न बिनम्र आनुरोध गरौ। 

Last edited: 17-Sep-07 12:36 AM
Read Full Discussion Thread for this article