Posted by: भउते September 16, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
नेपाली हुन पवित्र आत्म नेपाली चाहिन्छ......... (जुन प्रशान्तमा छ, हजुरमा छ, तिमीमा छ, ममा छ) प्रशान्तको लागि गरेको नेपाली लगानि पक्कै खेर जानेछैन। हाम्रो देशले यसको प्रतिफल भोलि अवश्य पाउने छ। पछि पछुताउनु भन्दा समय मै सहयोग गरिहालौँ।
Read Full Discussion Thread for this article