Posted by: me_n_onlyme September 15, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
आजको ईण्डियन इडोल हेरेर मलाई के लाग्यो भने : हाम्रा साथी प्रशन्त ईण्डियन इडोल मा कछुवा को रफ्तर ले अगाडि बढी राख्याको छ । मान्छेहरुले जे जस्तो भने पनि आफ्नै गतीमा अगाडि बढी राखेको छ। गल्ती मान्छे बाट हुन्छ तर ठुलो गल्ती गरेको छैन हाम्रो प्रशन्त ले तै पनि निर्णयक मन्डली का निर्णयक हरु प्रशन्त लाई राम्रो सुझाब / सल्लह दिन चाहन्न् - तेसै ले पनि हमि हम्रो प्रशन्त को सफलताको लागि जे जती गर्न सक्छ गरौ। सक्ने ले भोट् हालै नस्क्ने गर्न सक्ने जती गरौं। जसरी भएे पनि प्रशन्त लाई जिताउन तिर लगौ। प्रशन्त को जीत हामी सबै को साझा जीत। हेपहा, मिचाह प्रब्रिती लाई हरौं, प्रशन्त लाई जितौं।
Read Full Discussion Thread for this article