Posted by: urfrenrites September 15, 2007
Login in to Rate this Post:
0
?
सुन्तले,
मलाइ मायाले उपनाम चाहि "उफ्फ्रि" भन्छन्। फ्यान्ते त कुन् चाहि प्यान्टेले राख्या नाम होला के बाहुनलाइ दुख दिएर।
अरु के छ नि हालखबर?