Posted by: भउते September 14, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
अगि पनि भनिसके, यो शुरुको: अफशोच ! तिम्रो पनि नामो-निशानी रहेन ! जलाएं आफूलाई यत्ति कि खरानी रहेन ! त अतिनै घाँघडान लाग्यो प्रभो। जति पढ्दै गयो उति भिज्दै जाने।
Read Full Discussion Thread for this article