Posted by: NayaSadak September 14, 2007
NIRVANA PHONE CARDS
Login in to Rate this Post:     0       ?        
यो धागो मा सुर न ताल को ब्यङ्य छेडन ले मलाई एउटा उखान लेख्न मन लाग्यो" गिदकी खाल ब दली जा सकती है लेकिन आ द ते नही" । शायद एही हाम्रो सन्स्कार हो र दर्शाउदै छौ। आफ्नो गल्ती महसुस गर्न नेपाली सन्स्कारले सिकाएकै छैन, ठीक बेठिक को सोच नराखी आ फ्ना कुरा माथि राख्न पाए पछी ठुलो भ ई हाल्यो अथवा अरुलाई होच्याए पछी आफु ठुलो हुईने सोचाई अमेरिका आएर डाग्डर को डिग्री घाटी मा मा त्र झुन्डिएको छ , दिमाग भने सधैं उस्तै। ब्यापार गर्ने सा हु पनि काठमाडौं का पसले जस्ता , सडेर जाओस, घाटा नै लागोस बोली फेर्दिन, मेरो गोरु को बार्है ट क्का भनेर बस्छन। तेही रुप देखाए। यो सन्स्कारको दोस हो, अरु कसैको होईन। लौ , हामी सबैले जितिम।
Read Full Discussion Thread for this article