Posted by: Regal September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
लौ है चौतारिमा सबको सलुट छ! क्या नाम्! आफ्नो ज्यान् लाइ त आज तेत्ती सार्हो सन्चो छैन फिर् भी रेपोटिङ् गर्न मात्र दाखिल् भयेको हो। ग्वाँचे अगर् सचमे ढुकुर मार्ने इरादा हो भने मेरो घरमे आऊ हो। खुद त जान सक्दिन होल पर् येऊटा पुरानो बार्ह बोर छ उहि लियेर जानु, जिम्माल्बा ढुकुर् ढुकुर् भन्डै चौतारि ढुकेको बहुत् भै सको। फिर् से सलुट हँ सबको।
Read Full Discussion Thread for this article