Posted by: Birkhe_Maila September 14, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
बानी राखेर दुइटा शेर! अबिश्वास तिमीले कसरि नगर्नु शरारती मेरो त्यो बानी रहेन मर्माहत होलाऊ पल पल तिमी मुस्कुराउने मेरो बानी रहेन खै आज त यो धागोमा धेरै मान्छे नै आएनन्। पुन्टेदमाईजी त आउनु पर्ने??
Read Full Discussion Thread for this article