Posted by: Birkhe_Maila September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
ए रात्तै! कसैलाई मेरो जवानी फर्केओ जस्तो लाएछ कसैलाइ म बुडो भा' कुरा लेख्या जस्तो लाएछ! जे भा' नि , ठुल्दाई, माष्टरनी नानि, सान्नानि,ग्वाँचेलाई धन्देबात र रिट्ठेलाई मेरो जवानी आफुमा नसार्न आग्रह! बरु आफ्नै राख अलि बढि हुन्छ मेरो सकिन ला' जवानि सारेर के काम! नाइँ नाइँ एउडा कुरो नि!
Read Full Discussion Thread for this article