Posted by: Nepe September 14, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
जलाएँ आफूलाई यत्ति कि खरानी रहेन वाह ! वाह ! उठ्छौ कि कतै झस्केर रातमा मेरो छाति तिम्रो सिरानी रहेन सुब्हानल्लाह ! सुब्हानल्लाह ! अनि बिर्खेज्यू, अघिको प्रसंगको 'मोटी स्त्री' चाही अम्रिकाने उखानबाट थियो । तर घ्याम्पोलाई मोटी स्त्रीको उपमा बनाउने हो भने 'सुबू' (wine pitcher) त हैन बरु 'खुम' (wine barrel) चाही होला ।
Read Full Discussion Thread for this article