Posted by: miss_ me September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
'हाम्लाई अउँरेजीमा नि रुन आउँछ भनेर दुनियाँ लाई देखाको' दुनियाँ रे? कल्लाई भनेओ? उसोभा' इउलिसमा हाँस त ? मलै कस्तो घरको संझना आयो :) तिजको चहलपहल हुने के अनि दादाहरुलाइ खाना पकाइदिनपर्नि । आफु भोकै हुनि फेरि।रिसाउदा दादाले नै नरिसाहै ..रिसाञो भने मागेको पुग्दैन भन्नि ...अब के माग्ने हो थाहा नै थिइन तर नि पुग्दैन कि खुब डर लाग्नि उता हतारहतार गरेर नाचगानहुदै गरेको ठाँउमा जादा हामि भन्दा पहिले दादपुगिसक्या हुनि त्यै रिस उठ्त्यो अनि फेरि नपुग्ला कि भन्ने डर रिसाउनै नपाइनि....सानो हुदा दादा(कान्छो चैदाजू) खुब सताउने .. आज संझिदा कति रमाइलो लाग्छ पु्ग्न सके त म ति पुराना दिनहरु पनि फिर्ता माग्थे होला
Read Full Discussion Thread for this article