Posted by: Birkhe_Maila September 14, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
ल शिरीष गुरुले भने जस्तो एउटा फरक सुरु गरेँ! :)

मेरो आँखामा अब पानी रहेन
तिमी बिना जिन्दगानी रहेन


अपनाएँ, हराएँ, फजुलमा लुटाएँ
कठै! मेरो मायाको खानी रहेन

|
|
|
बन्द पर्दा भित्र गुम्सिँदैछु 'बिर्खे' (यसमा 'गुम्सिँदैछु' 'गुम्सिँदैछ' गुम्सिँदैछस्' कस्तो ठिक हुन्छ?)
रंगमन्चमा मेरो कहानी रहेन
Last edited: 14-Sep-07 11:10 AM
Read Full Discussion Thread for this article