Posted by: Birkhe_Maila September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
ए राता मकै! देख्दै नदेखिरा मइँले त! 'भाइ' भनेको भनेर गजक्क परिरा तेसै! हेरि तो 'जस्तै' लेख्न हुँदेन भन्ने कुरो चाइँ किन लेख्नु परो नि साँच्चिकै भाइ थिएँ भने त??? दुनियाँलाई किन भन्न पर्या थो? कठै! कोइ आफ्नो नहुने रेछ नारान! सपैले बाइर बाइर मलम लाइदिने रेछन घाऊमा, भित्र घोचोले घोच्दै जाने रेछन!! द क्वाँsss..... द क्वाँssss....
Read Full Discussion Thread for this article