Posted by: ritthe September 14, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
खै मलाई त अमित नै ठीक लाग्छ भनेर भन्नु भएन। भोट् दिने तरिका त अस्ती नै चौतारीमा टासेका थिए नि, अन्लाईन भोटिङ गर्न मिल्छ नि त manshree लाई नमस्ते भोक लागेपनी बर्त बस्न त मिलिहाल्छ नि बर्त दुई किसिमको हुन्छ क्या विश्वाश लाग्दैन भने माथि मैले लेखेको हेर्नुस्
Read Full Discussion Thread for this article