Posted by: Birkhe_Maila September 14, 2007
seema --- Deep
Login in to Rate this Post:     0       ?        
एग्ज्याक्ट्ली नेपे दाजू! पितृत्व-विश्वास ले गर्दा नै माया उमडिएर आउने होला! त्यो बि. पि. को कुनै छोटो कथामा (मलाई नाम याद आएन अहिले) कता हो कुन्नि, आफूसंग अंतरंग सम्बन्ध भएको स्त्रीलाई धेरै पछि भेट्दा उनको साथमा भएको बालकलाई देखेर बि. पि. को मन पनि बालक प्रतिको प्रेमले छताछुल्ल भएको वर्णन देखेको थिएँ!
Read Full Discussion Thread for this article