Posted by: Maverick_ September 14, 2007
Login in to Rate this Post:
0
?
लौलौ म पनि आए है
होइन चिसो पनि के सारो बडेको हो। बिहान उठेर माखलो बारीमा बाँदर ले अंबा जती सबै सखाप पारे भनेर जान लग्य त तुवालो लगेर जनै सकिएन बा।
तर दशै आको जस्तो भो।मनै हर्र गर्यो। गोकुल धूप को बास्ना मात्र बाँकी थियो।
बच्चा बेला याद आयो। दसैं को को छुट्टी हुन लाग्यो भनेर दङ्ग पर्थेउ, त्यो बिहान को चिसो ले एुटा नयाँ स्फुर्ती अौथ्यो।
खोइ अब कहिले अौने हो त्यस्ता दिन।
सबै लाई नमस्कार है!