Posted by: Pretty September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
मलाइ thanks दिने सबैलाइ thank you छ है। अनि त्यो टुप्पोमा भको कबिता मिस दिदिको हो र news headlines क-कस्को हो हेर्न पुरानो चौतारी मा जानु पर्छ। ठुल्दाईको कथा रमाइलो लाग्यो। तर अनुराधा अनुराधा भन्दै मरिएला जस्तो छ। HAPPY TEEJ !!!
Read Full Discussion Thread for this article