Posted by: rhishi September 14, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
वाफ रे वाफ ....! गुरुहरुको यति ठूलो जमघट भा रै छ ! पत्तै नपाइ रा' मैले त ।मेरो नि दुइटा शेर: तश्‍वीर मात्र देख्दा नै दिलका तार बजिसके ! साक्षात्कारमा उनैको यो नजर कस्तो होला ? फगत एक प्याला मैं मदहोस भैसकें म; वैंशको मातमा उन्‌को त्यो अधर कस्तो होला ?
Read Full Discussion Thread for this article