Posted by: hetterika!! September 13, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
खुईय्य!!! नयाँ चौतारी बनिसकेछ, आफूले देख्न पा हैन, सर्बप्रथम त सान्नानी लाई दामी चौतारी बनाकोमा धन्यबाद! चौतारीका महिलाबृन्दलाई तीजको फेरी शुभकामना। ठुल्दाई "अनुराधा"को कथा चै बढाउने हैन, यो आलु तेई कथामा भा को आलु हो?? बिचमा पात्र परिचय भनेर फ्ल्यासब्याक देको जस्तो छ नि त! लु त्यो पनि बढाम अगाडी। शुभ रात्री...
Read Full Discussion Thread for this article