Posted by: me_n_onlyme September 13, 2007
ईण्डियन idol फाईनल राउण्ड
Login in to Rate this Post:     0       ?        
साथीहरु ल अब सुरु गर्ने हैन त भोट् हल्न। असारमा खाज त खेत मै खाइन्छ क्यारे। अझ एस पाली त सिक्किम, दार्जीलिङ बाट पनि टन्न भोट् अौछ , हामी त केवल अलिक अैइस क्रीम को टप्पिङ हलेर प्रशन्त को जीत लाई आलिकती राम्रो रुप मात्र दिन खोज्ने हो। लागि परौ र प्रशन्त लाई जिताऔ । For Free SMS don't forget to create your account at sendsmsnow.com This is a flooding season, lets flood with votes!!! (for Prashant)
Read Full Discussion Thread for this article