Posted by: sauzan September 13, 2007
ईण्डियन idol फाईनल राउण्ड
Login in to Rate this Post:     0       ?        
लौ साथी हरु, भोली देखी त voting सुरु!!! तपाईं हरु ready हुनुहुन्छ हैन त vote गर्न लाई ? अब यो एक हप्ता प्रशान्त को नाम मा है त!!! " अब बेला आयो जुर्मुराउने। फलाम ताती सकेको छ यही समय हो घन ठोक्ने।" घन उठाउु अब।!!!!!!!!!!!!!!!! बेला यही हो साथी हरु, पछी अरु vote हल्नु पर्ने रहेछ भनेर पचुताउनु भन्दा ऐले नै बिचार गरौ है!!!
Read Full Discussion Thread for this article