Posted by: world_map September 13, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!!

सान्नानीलाइ नयाँ चौतारी बनाउनुभएकोमा धन्यवाद! तपाइले मनमा चिताएको सबै पुगोस्।

के छ यहाँहरूको हालखबर?

आफू त साह्रै बिजी छु।

महिलाबृन्दलाइ तीजको धेरै शुभकामना! दह्रो दर खानुहोला!

फेरी सप्पैलाइ जदौ!
Last edited: 13-Sep-07 03:46 PM
Read Full Discussion Thread for this article