Posted by: SurNaTal September 13, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
मिस्स्, रिठ्ठे को त नलिखुट्टो होइन नलि मात्रै छ रे, तेहि भएर अस्ति उहाँको साथि गीत् गाउदै थ्यो, मेरो साथिको सुकेको जिउ तिन् पाथि भात् खन्छ चार् माना घिउ तै पनि किन लाग्दैन एस्को जिउ डाक्टर् साब्, भितामिन् लेख्दिनुस् न। सान्नानी, यो नि रख्दिम्, "चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्" माफ् पाम् है रिठ्ठे जि, तारेमाम् सबैलाई।
Read Full Discussion Thread for this article