Posted by: Birkhe_Maila September 13, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
श्री कुमलेन्द्र द्वारा तीजको अवसरमा चौतारिबासिको नाममा बक्स भएको संदेश-
" लोकसम्मतिकै आधारमा चौतारिको कार्यक्रम चलाउने हाम्रो परिपाटि रहि आएको कुरा सर्वबिदितै छ। हामि र हाम्रा बडामहारानि कुम्लेनि देबि द्वारा पटक पटक चौतारिबासिको पिर मर्का बुझिबक्सिने सिलसिलामा हामि आफैँ पैदल चौतारी सवारि भैबक्सेको कुरा गर्नु अत्योक्ती नहोला। आज यस महान घडिमा हामिले आज सम्म छुट्ट्याइआएको बोर्डिङ स्कुललाई दिने समय पनि आजका मिती देखि हामि चौतारी गाउँलाई दिन चाहिबक्सन्छौँ। श्री पशुपतिनाथले हामि सबैको कल्यान गरुन, जए चौतारी"