Posted by: ritthe September 13, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
" रिकुटे गाउँ फर्कि सकेको र सबै गाउँलेहरु देशि दारु खाएर प्रशन्न" " चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको" " बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको" "जिम्माल बुढालाई हुँदा हुँदा मास्टर्नी नानी ले पनि बुढा भन्न थालेको"
Read Full Discussion Thread for this article