Posted by: Rahuldai September 13, 2007
Login in to Rate this Post:
0
?
"चौतारी महोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारी गाउलेहरूलाई धन्यवाद" के के जाती भनेर लेखुम न
सही बात रिट्ठे।
बरु यसो लेख्ने कि?
"चौतारी महोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद"