Posted by: CaMoFLaGeD September 13, 2007
Login in to Rate this Post:
0
?
लोल मकैको हलुवा, फापरको हलुवा, कोदोको हलुवा, गाँजरको ढिँडो! के के खाने हो? लौ लौ अर्डर गर्नुस्! :पि
भउते: यसो गर्यो उसो गर्यो हाम्रो भउते सोमलाई चोर्न कै दाउ छ। ल्याउ त्यो क्रेडिटकार्ड म नि तिम्रो मुखाँ स्वाइप गर्छु। :-)
मदनवा चाँहि लुकेर बस्छ कि के हो? म आउने बित्तिकै टुप्लुक्क आउछ फेरि। बिचरा रिट्ठेको जासुसी टोपी नि च्यात्तिन लागिसक्यो। :-)
सान्नानी र मिस: पोहोर साल नै खिर बनाएर ख्वाइहालियो नि। यसपाली त खासै अरु केहि छैन, राइता खाने हो? :पि
लु त्यो अनरसा चाँहि कहिले मिठो लागेन है मलाई। तिहारमा आउने भाग नि भाईलाई दिन्थे।
सबैलाई फेरिपनि जदौ है यो सोझो मान्छेको!
8-)