Posted by: Regal September 13, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
लौ है तीज को दिनमा सब चेलिबेटिपाटिलाइ यो ज्यान् को सलुट!!! आफ्नो त तीज पनि ठिस होल जस्तो भैसक्यो। कल साम बुढाहरु नाअयेको गममा पल्टने रमजती एक्क्लै खलास गरेको सुबह जाग्दा पनि आँखा साम्मुन्ने तारा दीखाइदिराछ। और् बिर्खे काका, जङ्गलमा रात् बितौनु पर्यो काल् भनेको कुरा गलत हो है। सामको टेम् त्यो साठिघरे माइला घरमा मुढामाथी उपरखुट्टि कसेर, बिरप्पन जस्तो बसेर चेलिबेटिको डानस् हेरिराथ्येउ बुढा।और् त्यो तिम्रै साइडमा बसेर बादीले भन्दा बेतोड्ले मादल् ठटाउने चहिँ तेहि ग्वाँचे होइन। गवाहि दिन साम्ने नै जाउ जस्तो लागेको थियो पर् हाथ भर् हाइज्याक गरेको बोडि र काँक्रा थिए र पो मकैबारि मै छिपेर बस्नु परो। फिर् भि सलुट !!!
Read Full Discussion Thread for this article