Posted by: miss_ me September 13, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
नमस्ते! :) ओ के ! मेरो लागि--- छिटको गुन्यु-- ढाका चोलि-- हात्तिछाम चप्पल कपालमा सिउरिनहुने लालीगुराँस फुल बार्हहाते पटुकी काँचको चुरा धागो दुइवटा रातो रिबन(दुइचुल्ठी लाउने ) मखमली रातो घलेक सानो हँसिया--(यो चै दिपले नै दिनपर्छ - किन भनेर चै नसोध्नु है) गलामा जे भएनि हुन्छ--- माला सबै आदरनिय दाजुहरु तथा प्याराभाइहरुसंग मागेकिम--- शुभ-कामना दिनु हुने सबैलाइ धेरै धैरै धन्यवाद! अनि दिप, केहो भान्जाभान्जिको खात लाइसक्यो यो बेला सम्म उनिहरुको माइजु फेला परेको छैन? को बसदिनेहोला ब्रत त्यो बुढेसकाल लागेको मान्छेकोलागी ठुली ,प्रिती, तितौरी, सिसहरु ऊफ्रि,सब्बु(नाम बिर्सेकोअरु लै पनि) --- तिजको शुभ-कामना है
Read Full Discussion Thread for this article