Posted by: Regal September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
असत्ती बुढाहरुले भेट्ने ख्वाब मात्र दिए। लौ अब् अकेला भे नि येहि ब्रान्डिलाइ हम्सफर बनाउनु परो रात्भर सेन्टिफ्ल्याट हुने टेम् तक्। साथ दिने भे आम् है रिट्ठे, मासु सितन छैन फिर् भी गाउँका बोडी-काँक्रा हाइज्याक गरेरै गुजारा गरेङे। अब् सबलोग आज तीजको नाच हेर्दैमा मस्त् होला। क्या नाम्! घरवालीले थोडा दर खायेर जौ भन्दा देर हुन्छ भन्ने धाक खुवायेर चलियो, ह्या भने धोखा खाइयो।
Read Full Discussion Thread for this article