Posted by: parbatya September 12, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
लौ अब जानु पर्यो । आधी हुरी आउँदै छ ल छुट्टी भओ भनेर भन्यो (पहिला इस्कुल् आ खोलो बढ्यो भनेर छुट्टि हुन्थ्यो)। अब रिकुटे ले ल्याएको ले नुहाम्न पर्ला भनेको त एक्लै बसेर खान थाले कि क्या हो?