Posted by: Regal September 12, 2007
मेरो बालकच्छा
Login in to Rate this Post:     0       ?        
kevin ekstrom Sir हमी दुबै को ब्यथा त येउटै रहेछ। के गर्नु सानोमा त जागिर नै तेहि हो कि जस्तो लाग्थ्यो। गास टिप्न मात्र घरको सम्झना अौथ्यो नत्र त सपना पनि म एक् मट्यङ्राले दुइ ढुकुर् मारेको देक्थे नि, सिकार् गर्नमा कुसुन्डा र राउटेलाइ अनि माछ मार्नमा राजी र माझि दुबै लै पछार्न्ने लक्ष्य राख्या थ्यो उबेला। तपाई र म येउटै गाउको भये त गरि पनि छादिन्थ्यो कि भनेर पो पछुतो लाग्यो अहिले त। जे भये पनि, पढेर मन पराईदिनु भयेकोमा धन्यबाद छ।
Read Full Discussion Thread for this article