Posted by: Regal September 12, 2007
मेरो बालकच्छा
Login in to Rate this Post:     0       ?        
राहुलदाई अब हजुरको अगडि के बोलुम्। मेरो सानो प्रयासलाई सारथक् सम्झिदिनु भयेकोमा एक् दमै खुसिका साथ् हार्दिक् धन्यबाद मात्र भन्न चाहान्छु। होइन भने राज भोज को मेह्फिलमा गङ्गु तेलि भनेझै त हो नि म त।
Read Full Discussion Thread for this article